Online Nepal शनिबार, जेष्ठ ५ २०८१

पल शाह प्रकरण : यस्तो गीत गाउँछु- २ का निर्देशक सुदर्शन थापा पक्राउ

पल शाह प्रकरण : यस्तो गीत गाउँछु- २ का निर्देशक सुदर्शन थापा पक्राउ


मध्यान्तर
  • शनिबार, फाल्गुन १४ २०७८

  • काठमाडौं । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु- २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

    शनिबार बानेश्वर स्थित प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको ऋषि धमलाले जानकारी दिए ।

    बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार