Online Nepal शनिबार, जेष्ठ ५ २०८१

प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीमाथी छलफल हुने

प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीमाथी छलफल हुने


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथी छलफल गर्ने कार्यसुची रहेको छ । ससद सचिवालयले तयार पारेको कार्यसुचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथी छलफल गरियोस् भन्ने प्रस्ताव छ ।यस्तै आजको अर्को कार्यसुचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ता कार्यलयको प्रतिवेदन प्रस्तुत गर्ने रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार