Online Nepal शनिबार, जेष्ठ ५ २०८१

बनेपामा शंकास्पद वस्तु फेला, अरनिको राजमार्ग अवरुद्ध

बनेपामा शंकास्पद वस्तु फेला, अरनिको राजमार्ग अवरुद्ध


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ । उक्त वस्तुका कारण अहिले अरनिको राजमार्ग अवरुद्ध छ ।

    अरनिको राजमार्गअन्तर्गत बनेपा, पुलबजारमा शंकास्पद वस्तु फेलापरेको हो । भक्तपुरबाट साँगा हुँदै बनेपातर्फ जाने–आउने सवारीसाधनलाई ड्राइभर्सन गरेर सञ्चालन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

    सवारी साधनहरु भक्तपुरबाट नालाको बाटो हुँदै बनेपातर्फ जान–आउन सक्नेछन् ।

     

    प्रतिक्रिया
    थप समाचार