Online Nepal शनिबार, जेष्ठ ५ २०८१

संसद भवनअगाडि शंकास्पद वस्तु भेटियो

संसद भवनअगाडि शंकास्पद वस्तु भेटियो


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं  । नयाँ बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । एमसीसी अनुमोदनको विरोधमा आजसाना राजनीतिक दलले नेपाल बन्दको आव्हान गरिएको छ ।

    संसद भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार