Online Nepal शनिबार, जेष्ठ ५ २०८१

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं । मन्त्रिपरिषद् नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको  प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार