Online Nepal बिहिबार, चैत्र १५ २०८०

नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै

नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै


मध्यान्तर
  • बिहिबार, बैशाख ८ २०७९

  • काठमाडौं । नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै छन् । बिहीबार अधिकारीले रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन्  । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।

    केकीले आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी थिइन् । बुधबार एकाएक उनले विवाह गरेको खबर फैलिएको थियो ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार