Online Nepal शनिबार, जेष्ठ ५ २०८१

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सको पहिलो व्यवसायिक उडान

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सको पहिलो व्यवसायिक उडान


मध्यान्तर
  • सोमबार, जेष्ठ २ २०७९

  • काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेको छ।

    जहाजले बिहान सबा ७ बजे विमानस्थलमा जहाज ल्याण्ड गरेको हो।पहिलो जहाज अवतरणको लागि भव्य स्वागत गरिएको थियो।

    बुद्ध पूर्णिमाको अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सको जहाज पहिलोपटक सोमबार बिहान १ सय ७५ जना यात्रु बोकेर विमानस्थलमा अवतरण गरेको हो। बिहान भैरहवा आएको जहाज आज सोमबार नै ९० जना यात्रु बोकेर कुवेत फर्किनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार