Online Nepal बुधबार, बैशाख १२ २०८१

सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याउने सरकारको घोषणा

सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याउने सरकारको घोषणा


मध्यान्तर
  • मंगलबार, जेष्ठ १० २०७९

  • काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत सामाजिक सञ्जालहरुलाई कानुन र करको दायरामा ल्याइने बताएकी हुन् । सामाजिक सञ्जालमा नेपालबाट गरिने विज्ञापनका रुपमा ठूलै मात्रामा डलर बाहिरिन थालेपछि सरकारले त्यसलाई थप नियमन गर्न खोजेको हो । छिमेकी राष्ट्र भारतलगायत विश्वका अन्य देशहरूले समेत विभिन्न सामाजिक सञ्जाललाई आफ्नो देशमा औपचारिक रुपमा दर्ता गरेर कानुन र करको दायरामा ल्याउने प्रयासहरु सुरु गरेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार