Online Nepal शनिबार, जेष्ठ ५ २०८१

घरजग्गा कारोबार आधिकारीक कम्पनी र ब्यक्तिबाट मात्रै

घरजग्गा कारोबार आधिकारीक कम्पनी र ब्यक्तिबाट मात्रै


मध्यान्तर
  • आइतबार, जेष्ठ १५ २०७९

  • काठमाडौं । जग्गा मूल्यांकन प्रणालीलाई एक रुपता ल्याउन नीतिगत ब्यवस्था गरिने भएको छ। आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले यस्तो बताएका हुन्।

    घरजग्गा कारोबारलाई ब्यवस्थित गर्न आधिकारीक कम्पनी र ब्यक्तिमार्फत मात्र कारोबार गरिने भएको छ। यो ब्यवस्था महानगर र नगरबाट सुरु गरिने र अन्य क्षेत्रमा पनि लागु गर्दै लगिने उल्लेख छ।

     

     

    प्रतिक्रिया
    थप समाचार