Online Nepal शनिबार, जेष्ठ ५ २०८१

डिजेल,पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर १० रुपैयाँँले घट्यो

डिजेल,पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर १० रुपैयाँँले घट्यो


मध्यान्तर
  • बिहिबार, जेष्ठ १९ २०७९

  • काठमाडौं । नेपाल आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मुल्य घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम संचालक समितिको बैठकले डिजेल,पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर १०-१० रुपैयाँँले घटाउने निर्णय गरेको निगमले जनाएको छ ।  अब पेट्रोलको मुल्य प्रतिलिटर १७० रुपैयाँ  र  डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १५३ रुपैयाँ पर्नेछ । केही दिन अघि अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मुल्य समायोजन गर्न निर्देशन दिएपछि निगमले यस्तो निर्णय गरेको हो ।

    प्रतिक्रिया
    थप समाचार