Online Nepal शनिबार, बैशाख १५ २०८१

युक्रेन युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण मारिए : राष्ट्र संघ

युक्रेन युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण मारिए : राष्ट्र संघ


मध्यान्तर
  • शनिबार, असार ४ २०७९

  • काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।

    रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए । मृत्यु हुनेमा २९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ ।

    धेरै नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो, जहाँ तोप, मिसाइल र हवाई हमला भएको बीबीसीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार