Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अमेरिकाले २२ लाख मात्रा कोरोनाको खोप नेपाललाई दियो

अमेरिकाले २२ लाख मात्रा कोरोनाको खोप नेपाललाई दियो


मध्यान्तर
  • सोमबार, असार ६ २०७९

  • काठमाडौं । अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा दिएको छ।

    ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप गरिने जनाइएको छ।

    अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)ले बाल फाइजर खोप अभियानको तयारीका साथै विभिन्न ५६ जिल्लाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन आग्रह गरेको छ।

     

    प्रतिक्रिया
    थप समाचार