Online Nepal बुधबार, बैशाख १२ २०८१

अजोड इन्स्योरेन्स र ज्यापु समाजयलबीच सम्झौता

अजोड इन्स्योरेन्स र ज्यापु समाजयलबीच सम्झौता


मध्यान्तर
  • सोमबार, असार २० २०७९

  • काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  कुमार बहादुर खत्री र ज्यापु समाजयलका अध्यक्ष तिर्थलाल महर्जनका बिचमा ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्वन्धि कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता सम्पन्न भएको छ । सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको र ज्यापु समाजयलका सदस्यहरुकोे समेत उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    थप समाचार