Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आइतवार देशैभर सार्वजनिक बिदा

आइतवार देशैभर सार्वजनिक बिदा


मध्यान्तर
  • बुधबार, असार २२ २०७९

  • Singha Durbar administrative court

    काठमाण्डौ । सरकारले आउँदो आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

    यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    थप समाचार