Online Nepal बिहिबार, चैत्र १५ २०८०

ग्रिसमा कार्गो जहाज दुर्घटना

ग्रिसमा कार्गो जहाज दुर्घटना


मध्यान्तर
  • आइतबार, साउन १ २०७९

  • काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो ।

    विमान खसे लगत्तै ठूलो विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि पजमानमा आगो लागेको थियो । एक प्रत्यक्षदर्शीले भने, विस्फोटको आवाज सुनेर म बाहिर निस्किँदा आगो बलिरहेको थियो ।’

    विमानमा चालक दलका ८ जना सदस्य थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार