Online Nepal शनिबार, जेष्ठ ५ २०८१

काठमाडौंमा एकै परिवारका ४ जना मृत भेटिए

काठमाडौंमा एकै परिवारका ४ जना मृत भेटिए


मध्यान्तर
  • सोमबार, साउन १६ २०७९

  • काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

    उनका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार