Online Nepal बिहिबार, चैत्र १५ २०८०

चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला

चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला


मध्यान्तर
  • मंगलबार, साउन २४ २०७९

  • काठमाडौं । आउँदो असोज ६ देखि ८ गतेसम्म हुने चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि अनलाइन आवेदन खुला गरिएको छ ।

    नेपाल मेडिकल काउन्सिलले एक सूचना प्रकाशित गर्दै ६७औँ दर्ता परीक्षाका लागि आजदेखि भदौ २२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

    दोब्बर दस्तुरमा भने भदौ २३ र २४ गते पनि आवेदन दिन सकिनेछ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार