Online Nepal शुक्रबार, चैत्र १६ २०८०

थप एक हजार ९० जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

थप एक हजार ९० जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, साउन २४ २०७९

  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ६ हजार ९०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको हो

    यस्तै आज दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको छ ।आज ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयले मंगलवार जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार