Online Nepal मंगलबार, बैशाख ४ २०८१

माधव नेपाललाई कोरोना संक्रमण

माधव नेपाललाई कोरोना संक्रमण


मध्यान्तर
  • शुक्रबार, साउन २७ २०७९

  • काठमाडौं  सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको कोरोना परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    अहिले समान्य लक्षणसहित घरमै स्वास्थ्यलाभ लिइरहेको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अध्यक्ष नेपालले केही दिनका लागि भेटघाट तथा निर्धारित कार्याक्रम स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार