Online Nepal बिहिबार, चैत्र १५ २०८०

साओमीको साओमी १२ लाइट नेपाली बजारमा

साओमीको साओमी १२ लाइट नेपाली बजारमा


मध्यान्तर
  • शुक्रबार, भाद्र १० २०७९

  •  

    काठमाडौँ  ।  भाद्र २०७९ – ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । हरेक व्यक्तिको छुट्टा–छुट्टै व्यक्तित्व हुन्छ र यही कुरालाई मध्यनजर गरेर को डिजाइन साओमी १२ लाइटगरिएको हो जुन फ्यासनेबल छ र जुन सेट चलाउँदा एउटा छुट्टै लक्जरियस अनुभुति हुन्छ ।

    लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डा ज्युले भने “ साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्लीअ पिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्याग शिपप र्फर्मेन्सको अभुतपुर्व अनुभव लिनुहुनेछ भन्ने कुरामाहामी पूर्ण विश्वस्त छौँ।”

    उनले थपे  “यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८ :MP को मेन क्यामरा, ८:MP को अल्ट्रा वाइड एङलक्यामरा र २ :MP को म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्ने छन्।

    फ्यासनफर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन

    ७.२९mm को मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमाउपलब्ध छ। प्रिमियम एस्थेटिकको लागियसको पछाडि पट्टीको भागमायुनिफाईड म्याट कलर ग्रेडिएन्त फिनिशदिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझलक्जरियस टच प्रदान गर्छन्।

    कभर शट लिनको लागि स्टुडियो लेभलको क्यामरा

    यसमाभएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसनतस्बिर लिन सकिन्छ। त्यस्तै यसमाभएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ।

    त्यस्तै अगाडि भएको ३२ :MP को क्यामरामा जडित GD2 सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फीखिच्न सकिन्छ। साथै दुईवटा सफ्ट LED सेल्फीग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ वटा टेम्पलेट सहितको भ्लगमोडबाट विभिन्न किसिमकाभ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान AL, र अन्य थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन्।

    67W टर्बो चार्जिङको साथ फ्ल्यागशिप–स्तर 5G प्रदर्शन

    साओमी १२ लाइट को Snapdragon® 778G ठठडन्चिपसेटले फ्ल्याग शिप लेभलको 5G पर्फमेन्स प्रदान गर्नुको साथै यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउँछ । त्यस्तै ४३००m बज को ब्याट्रि भएको हुँदा दिनभरी चलाउँदा पनि ब्याट्रिको समस्या हुँदैन । त्यस्तै ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज गर्न सक्छ । त्यस्तै साओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजीपनि अप्टिमाइज गर्छ।

    हरेक दिनइमर्सिभ भ्यु र साउन्ड एक्स्पिरियन्स

    फर्स्ट क्लास इमर्सिभ भ्युइङ एक्स्पिरियन्सको लागियसमा ६.५५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ dfHDR10± + र डल्बी भिजन दुइटै छ । साथै यसमाभएको ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै आन्नद  अनुभव प्रदान गर्छन् । त्यस्तै आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिंग मोड ३.०र  ट्रु डिस्प्ले राखिएको छ । साथै डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्छन्

    ६+१२८ जिबी र ८+१२८ जिबीस्टोरेज सहित आउने साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ। यसको मुल्य६+१२८ जिबी –५०९९९ र ८+१२८ जिबी–५३९९९रहेको छ । यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा हहबाट उपलब्धहुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार