Online Nepal बिहिबार, बैशाख १३ २०८१

एमालेले बनायो ३४ सदस्यीय निर्वाचन परिचालन सचिवालय, विष्णु रिमाल बने सचिव

एमालेले बनायो ३४ सदस्यीय निर्वाचन परिचालन सचिवालय, विष्णु रिमाल बने सचिव


मध्यान्तर
  • आइतबार, भाद्र १२ २०७९

  • काठमाडौं । नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीले सचिवालय गठन गरेको छ ।

    आज केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा बसेको बैठकल ३४ सदस्यीय सचिवालय गठन गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    निर्वाचन परिचालन कमिटी ४५१ सदस्यीय बनको छ । बैठकले कमिटीको सचिवको जिम्मेवारी उपमहासचिव विष्णु रिमाललाई दिएको छ ।

    प्रतिक्रिया
    थप समाचार