Online Nepal शनिबार, जेष्ठ ५ २०८१

विनाजानकारी एनसेलको नेटवर्क बन्द

विनाजानकारी एनसेलको नेटवर्क बन्द


मध्यान्तर
  • सोमबार, भाद्र १३ २०७९

  • काठमाडौं । निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलको सेवामा अवरोध भएको छ ।

    आज बिहानैदेखि एनसेलको कुनै नम्बरमा कल नलागेपछि सेवाग्राहीहरूलाई समस्या परेको हो । यसअघि सामान्य समस्या आउँदा पनि जानकारी गराउने एनसेलले आज बिना जानकारी सेवा अवरुद्ध गरेको छ ।

    एनसेलको सिमबाट फोन गर्दा नलाग्‍ने, इन्टरनेट नचल्ने तथा एसएमएस नजाने जस्ता समस्या देखिएको ग्राहकको गुनासो गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार