Online Nepal शनिबार, जेष्ठ ५ २०८१

कुरिन्टारमा महिन्द्राको नयाँ शोरुम स्थापना

कुरिन्टारमा महिन्द्राको नयाँ शोरुम स्थापना


मध्यान्तर
  • मंगलबार, भाद्र १४ २०७९

  • काठमाडौं । अग्नि ग्रुपले चितवनको कुरिन्टारमा नयाँ शोरुम स्थापना गरेको छ । महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुविधा सम्पन्न शोरूम स्थापना गरिएको कम्पनीले जनाएको छ ।

    “कुरिन्टार र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराएर लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम, सर्भिस र स्पेयर पार्टस् सेन्टर स्थापना गरिएको हो,” कम्पनीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

    यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने विश्वास कम्पनीले लिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार