Online Nepal शनिबार, जेष्ठ ५ २०८१

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध असोज २८ सम्म थप

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध असोज २८ सम्म थप


मध्यान्तर
  • मंगलबार, भाद्र १४ २०७९

  • काठमाडौं । सरकारले विलासी महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोज सम्म थप गरेको छ ।

    सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन ९३२ इन्चभन्दा माथि, सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

     

     

    प्रतिक्रिया
    थप समाचार