Online Nepal शुक्रबार, चैत्र १६ २०८०

थप १ सय १० जनामा कोरोना संक्रमण, १ को मृत्यु

थप १ सय १० जनामा कोरोना संक्रमण, १ को मृत्यु


मध्यान्तर
  • शुक्रबार, भाद्र ३१ २०७९

  • काठमाडौँ । नेपालमा थप १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परीक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टीजेन परीक्षणका क्रममा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन् ।

    हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार