Online Nepal बिहिबार, चैत्र १५ २०८०

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल १-० ले पछि

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल १-० ले पछि


मध्यान्तर
  • सोमबार, असोज ३ २०७९

  • काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा  बंगलादेशसँग नेपाल १-० ले पछि परेको छ ।

    दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा बंगलादेशले १४ औं मिनेटमा गोल गरेको हो ।

    मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।
    नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ ।

    नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ मैदान उत्रिएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार