Online Nepal सोमबार, असोज १७ २०७९

बुधबार दाेहाेराे अंकले बढ्याे सेयर बजार

बुधबार दाेहाेराे अंकले बढ्याे सेयर बजार


मध्यान्तर
  • बुधबार, असोज ५ २०७९

  • काठमाडौँ । साताकाे चाैथाे काराेबार दिन बुधबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

    यस दिन नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ बिन्दुमा पुगेको छ । यस दिन ७२ करोड १२ लाख ५९ हजार रुपैयाँको सेयर काराेबार भएकाे छ । यस दिन १४२ कम्पनीको सेयर मूल्य बढेकाे छ । ३८ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

    यो साता आइतबार ३३.९७ अंकले घटेको बजार मंगलबार ३८.८१ अंकले घटेर बजार १८३७.६० बिन्दुमा झरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार