Online Nepal बिहिबार, बैशाख १३ २०८१

भक्तपुरमा पर्यटक बसले ठक्कर दिँदा वृद्धाको मृत्यु

भक्तपुरमा पर्यटक बसले ठक्कर दिँदा वृद्धाको मृत्यु


मध्यान्तर
  • बिहिबार, असोज ६ २०७९

  • भक्तपुर । भक्तपुरको सुर्यबिनायक चोकमा आज बिहान बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा डा। ईवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो ।

    सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिडिरहेकी वृद्धालाई ठक्कर दिएको हो । बससहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नि

    प्रतिक्रिया
    थप समाचार