Online Nepal मंगलबार, असोज १६ २०८०

मकवानपुरमा मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु

मकवानपुरमा मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु


मध्यान्तर
  • बिहिबार, असोज ६ २०७९

  • काठमाडौं । मकवानपुरमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
    मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।

    प्रतिक्रिया
    थप समाचार