Online Nepal शुक्रबार, चैत्र १६ २०८०

थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि


मध्यान्तर
  • सोमबार, असोज १० २०७९

  • काठमाडौँ । देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८४ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १७८ पुगेको छ । कोभिड–१९ को नेपालमा हालसम्म १२ हजार १७ जनाको मृत्यु भइसकेको छ

    प्रतिक्रिया
    थप समाचार