Online Nepal बुधबार, बैशाख १२ २०८१

थप ५४ जनामा कोरोना संक्रमण

थप ५४ जनामा कोरोना संक्रमण


मध्यान्तर
  • मंगलबार, असोज ११ २०७९

  • काठमाडौं । पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार एक हजार ७२९ पीसीआर परीक्षणमा ४२ जना र दुई हजार १०० एन्टिजेन परीक्षणमा १२ जना गरी ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार १४४ जना रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार