Online Nepal बिहिबार, चैत्र १५ २०८०

ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ


मध्यान्तर
  • बिहिबार, असोज १३ २०७९

  • कापिलवस्तु । कापिलवस्तुमा ज्यान मुद्दाका फरार दुई प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका–९ बस्ने ५७ वर्षका भिखु थारु र सोही ठाउँका ६३ का चैतराम थारुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेले पक्राउ गरेको हो ।

    उनीहरूले २०५९ साल फागुन ३० गते राति ४५ वर्षीया आसिया थारुलाई राति सुतिरहेको समयमा ४ जनाको समूहले कुटपिट गरी हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय गोरुसिंगेले उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताएको छ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार