Online Nepal शुक्रबार, बैशाख ७ २०८१

युक्रेनका चार प्रान्त रुसमा गाभियो

युक्रेनका चार प्रान्त रुसमा गाभियो


मध्यान्तर
  • शनिबार, असोज १५ २०७९

  • काठमाडौं । युक्रेनका चार प्रान्त रुसमा गाभिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनल युक्रेनको भूमि आफ्नो देशमा गाभेका हुन् । उनले डोनेत्स्क र लुगान्ससहित ४ क्षेत्र गाभेका हुन् ।

    शुक्रबार ग्रान्ड क्रेमलिन प्यालेस सेन्ट जर्ज हलमा आयोजित कार्यक्रममा पुटिन र ती ४ क्षेत्रका प्रमुखहरुले रुसमा गाभ्ने सन्धीमा हस्ताक्षर गरेका छन् । यसअघि ती क्षेत्रमा रुसी योजना अनुसार जनमतसंग्रह भएको थियो । बहुसंख्यक नागरिकले रुसमा गाभ्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

    तर, अमेरिकालगायत पश्चिमा देशहरुले यो कदमलाई मान्यता दिएका छैनन् । डोनेत्स्क, लुगान्स, जापोरोजी र खेरसन रुसी भूमिका रुपमा प्रस्तुत गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार