Online Nepal बिहिबार, बैशाख १३ २०८१

ससुराली गएका बेला किशोरीमाथि बलात्कार

ससुराली गएका बेला किशोरीमाथि बलात्कार


मध्यान्तर
  • आइतबार, असोज २३ २०७९

  • काठमाडौं । किशोरी बलात्कारको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरीको सप्तकोसी नगरपालिका-१ का ३९ वर्षीय उत्सव आचार्य रहेका छन् ।

    उनले शुक्रवार मोरङको ग्रामथान गाउँपालिका-२ स्थित ससुरालीमा गएका बेला १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार