Online Nepal शुक्रबार, चैत्र १६ २०८०

एसईई आगामी चैत दोस्रो हप्तादेखि हुने, नतिजा २०८० असारमा

एसईई आगामी चैत दोस्रो हप्तादेखि हुने, नतिजा २०८० असारमा


मध्यान्तर
  • बिहिबार, असोज २७ २०७९

  • काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० आगामी चैत दोस्रो हप्तादेखि हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी शैक्षिक २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिकाअनुसार एसईई चैत दोस्रोदेखि हुने भएको हो ।

    त्यस्तै, एसईईको नतिजा २०८० असारमा प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।

    यस्तो छ कार्यतालिका :

    प्रतिक्रिया
    थप समाचार