Online Nepal शनिबार, बैशाख ८ २०८१

काठमाडौं महानगरले दृष्टिविहीनलाई पनि सडकबाट लखट्यो

काठमाडौं महानगरले दृष्टिविहीनलाई पनि सडकबाट लखट्यो


मध्यान्तर
  • बिहिबार, कार्तिक ३ २०७९

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा दृष्टिविहीनलाई पनि बस्न नदिएपछि विरोधमा उत्रिएका छन् ।

    उनीहरुले बिहीबार काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । महानगरको गेटमा पुगेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

    उनीहरुको माग काठमाडौंका सडकमा बस्न पाउनुपर्ने थियो । महानगरले आफूहरुलाई सडकमा पनि बस्न नदिएपछि विरोध प्रदर्शन गर्दै आफूहरुलाई महानगरपालिकाले रोजगारीको सिर्जना गरिदिनुपर्ने माग गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार