Online Nepal शुक्रबार, चैत्र १६ २०८०

पुर्वमन्त्री मोहन बस्नेतद्वारा जिल्ला अस्पताल सिन्धुपाल्चोकलाई स्वास्थ सामाग्री हस्तान्तरण

पुर्वमन्त्री मोहन बस्नेतद्वारा जिल्ला अस्पताल सिन्धुपाल्चोकलाई स्वास्थ सामाग्री हस्तान्तरण


मध्यान्तर
  • शुक्रबार, कार्तिक ४ २०७९

  • काठमाडौं । पुर्व मन्त्री एवं नेपाली कांग्रेस प्रतिनिधि सभा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार मोहन बहादुर बस्नेतले जिल्ला अस्पताल सिन्धुपाल्चोकलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन् ।  “स्वास्थ्य नै धन हो” भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै डेङ्गु रोगको प्रकोप पुर्ण वर्तमान अवस्थालाई मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा अवस्थित चौतारा जिल्ला अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य, आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का उमेदवार पुर्व सुचना तथा सन्चार मन्त्री आदरणीय मोहन बहादुर बस्नेत लगायतले हस्तान्तरण गरेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार