Online Nepal शुक्रबार, बैशाख ७ २०८१

नेपालमा पहिलो पटक भेटियो कोरोनाको नयाँ सब भेरियन्ट एक्सबिबी

नेपालमा पहिलो पटक भेटियो कोरोनाको नयाँ सब भेरियन्ट एक्सबिबी


मध्यान्तर
  • सोमबार, कार्तिक ७ २०७९

  • काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबिबी पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा पहिलो पटक एक नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएका हो ।

    साउन २१ गतेदेखि १४ असोजसम्म कोभिड– १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरूको छनोट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयले अहिलेसम्म यो भेरियन्ट विश्वका विभिन्न देशमा फैलिएको छ भने कोरोना संक्रमणको दर पनि बढ्नेक्रममा रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार