Online Nepal बुधबार, बैशाख १२ २०८१

१० वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ

१० वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ


मध्यान्तर
  • बिहिबार, कार्तिक १७ २०७९

  • काठमाडौं । तनहुँमा १० वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८, गणपते बस्ने ६३ वर्षीय राम्जीबहादुर थापा क्षेत्री छन् । गए राति प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै फकाई लगी ती बालिकालाई थापाले बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार