Online Nepal शुक्रबार, बैशाख ७ २०८१

ओखलढुंगामा प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय

ओखलढुंगामा प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय


मध्यान्तर
  • शनिबार, मंसिर ३ २०७९

  • ओखलढुंगा । ओखलढुंगामा शनिबार फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार जिल्लाको मैलुङ गाउँपालिकास्थित पुलमा प्रेसर कुकर बम फेला परेको थियो ।

    बम भेटिएपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेर त्यसलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । निर्वाचनको पूर्वसन्ध्या देसैभर बम फेला परिरहेको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत साना वाम दलहरूले आम निर्वाचन बहिष्कार गरेका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार