Online Nepal बिहिबार, बैशाख १३ २०८१

विश्वकप फुटबल : स्विट्जरल्यान्डसँग क्यामरुन १–० गोलले पराजित

विश्वकप फुटबल : स्विट्जरल्यान्डसँग क्यामरुन १–० गोलले पराजित


मध्यान्तर
  • बिहिबार, मंसिर ८ २०७९

  • काठमाडौं । विश्वकप फुटबलमा क्यामरुनलाई स्विट्जरल्यान्डले १–० गोलले पराजित गरेको छ । दोस्रो हाफको सुरुवाति समकयमा नै स्विट्जरल्यान्डले गोल गरेको हो।

    खेल सुरुवात भएको ४८ मिनेटमा ब्रिल इम्बोलेले गोल गरेर क्यामरुनलाइ पराजितगरेको हो । उनले क्यामरुनका विपक्षीलाई बिट गर्दै सहज गोल गरेका थिए।

    पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमा नै स्विट्जरल्यान्डले गोल गरेको हो।

     

     

    प्रतिक्रिया
    थप समाचार