Online Nepal बुधबार, बैशाख १२ २०८१

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत फेला

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत फेला


मध्यान्तर
  • शुक्रबार, मंसिर १६ २०७९

  • काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी जानकारी दिए ।

    हाल घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको समेत प्रहरीले दिए । मृतक घिमिरेको परिवार समेत घटनास्थलमा पुगिसकेका छन् । प्रहरीले मुचुल्का तयार उठाएपछि शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिने प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार