Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा


मध्यान्तर
  • आइतबार, मंसिर २५ २०७९

  • काठमाडौं । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् ।

    कतारमा जारी विश्वकपको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि उनले राजीनामा दिएका हुन् ।

    ७१ वर्षीय प्रशिक्षक भान गाल २०२१ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार