Online Nepal सोमबार, बैशाख ३१ २०८१

मलेसियामा पहिरोमा परी ८ जनाको मृत्यु

मलेसियामा पहिरोमा परी ८ जनाको मृत्यु


मध्यान्तर
  • शुक्रबार, पुष १ २०७९

  • काठमाडौँ । मलेसियामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरनजिक शुक्रबार बिहान पहिरो जाँदा कम्तीमा ८ जनाको मृत्यु हो  ।

    यस घटनामा अहिलेसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार दर्जनौं मानिस बेपत्ता रहेको बताइएको छ, उनीहरूको खोजी भइरहेको समाचारमा जनाइएको छ।

    मलेसियाको फायर डिपार्टमेन्टका अनुसार घटना मलेसियाको सेलान्गोर प्रान्तको राष्ट्रिय राजधानी क्षेत्र बाहिर आज बिहान करिब ३ बजे भएको हो।

    प्रतिक्रिया
    थप समाचार