Online Nepal शुक्रबार, बैशाख ७ २०८१

अर्जेन्टिनालाई फिफा बिश्वकपको तेस्रोपटक उपाधि

अर्जेन्टिनालाई फिफा बिश्वकपको तेस्रोपटक उपाधि


मध्यान्तर
  • आइतबार, पुष ३ २०७९

  • काठमाडौं । कतारमा जारी फिफा बिश्वकपमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो ।  फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बनेको हो ।

    प्रतिक्रिया
    थप समाचार