Online Nepal बिहिबार, बैशाख ६ २०८१

इरानमा बेलायती जासुसलाई मृत्युदण्ड

इरानमा बेलायती जासुसलाई मृत्युदण्ड


मध्यान्तर
  • शनिबार, पुष ३० २०७९

  • काठमाडौं । इरानले शनिबार बेलायती गुप्तचरका लागि जासुसी गरेको आरोपमा एक इरानी–ब्रिटिस दोहोरो नागरिकता भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।

    न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको र देशको आन्तरिक र बाह्य सुरक्षामाथि खुफिया जानकारी दिएर हानि पुर्‍याएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको हो ।

    प्रतिक्रिया
    थप समाचार