Online Nepal बिहिबार, चैत्र १५ २०८०

जसले , हजुरआमाको किरिया आँफै गरे

जसले , हजुरआमाको किरिया आँफै गरे


मध्यान्तर
  • शनिबार, पुष ३० २०७९

  • काठमाडौं । पब्लिक इनोभेटर ई. दीपेन्द्र कँडेल शोकमा परेका छन् ।

    उनका ९६ वर्षीया हजुरआमा डिलादेवी कँडेलको निधन भएको छ । स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर ८ स्थायी घर भएकी कँडेलको मंगलबार बेलुका घरमै निधन भएको हो ।

    स्वर्गीय डिलादेवीका एक्ला छोरा ज्योतिप्रसाद कँडेलको तीन वर्ष अघि नै निधन भैसकेको छ । डिलादेवीको हिन्दू संस्कारअनुसार किरिया भने ज्योतिप्रकाशका छोरा ईं दीपेन्द्र कँडेलले गरेका हुन् ।

    किरियामा बसेका कँडेल स्वर्गीय डिलादेवीका माईलो नाती हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार