Online Nepal बिहिबार, बैशाख ६ २०८१

सेयर बजार आज बन्द

सेयर बजार आज बन्द


मध्यान्तर
  • आइतबार, माघ ८ २०७९

  • काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। सोही कारण आज नेप्से पनि बन्द भएको छ।

    अब सेयर बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि बिहीबार नेप्से सूचक ५।७१ अंकले बढेर २१७८।८१ विन्दुमा आएर रोकिएको थियो।

    पछिल्लो समय सेयर बजार केही बढेको छ। सेयर १८ सयको हाराहारीमा आएकोमा साढे २२ सयको विन्दुमा पुगिसकेको छ। अहिले सेयर बजार करेक्सनको अवस्थामा छ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार