Online Nepal शनिबार, बैशाख ८ २०८१

एनएमबि बैंकको नयाँ एटिएम ठमेलको ‘गार्डेन अफ ड्रीम्समा’

एनएमबि बैंकको नयाँ एटिएम ठमेलको ‘गार्डेन अफ ड्रीम्समा’


मध्यान्तर
  • मंगलबार, माघ १७ २०७९

  • काठमाडौँ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको छ । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौँ उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने विश्वास बैंकको छ ।

    बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार