Online Nepal शुक्रबार, चैत्र १६ २०८०

काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयद्धरा बसमा आगजनी

काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयद्धरा बसमा आगजनी


मध्यान्तर
  • बिहिबार, माघ १९ २०७९

  • काठमाडौँ । नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।

    बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्।

    यतिबेला बीपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार